
गोबिन्द राज ओझा
मैले सुनाउँछु तिमिलाई मेरो प्रेम कहानी
जन्मेदेखि आज सम्मको मेरो कहानी
अनेक कसिमका बाध्यताले घेरिदिन्छ
अघि बढौँ भन्छु के भएर झुक्किन्छु
म खुसी छु सबैको अनुहारमा खुसी देख्छु
खुसीमा पनि यी आँखाहरूमा आशु देख्छु
त्यो जवानी र सिउँदोमा सिन्दूरको कथा लेखेको छु
तिम्रो साथ पाइन्छ भनेर म यहाँ बाचेको छु
यो संसारको बारेमा धेरै सोचे धेरै पल्ट मैले घुमेर हेरे
जिन्दगी यो बदलिएको रहेछ कि भन्ने पनि सोचे
यो ठाउँमा यही मेरो निशानी राखेको छु
खुसीमा पनि यी आँखाहरूमा आशु देख्छु
मैले सुनाउँछु तिमिलाई मेरो प्रेम कहानी
जन्मेदेखि आज सम्मको मेरो कहानी


