दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

युवा संगठन नेपालको पुर्वी ताम्सालिङ ब्युरोको प्रथम पुर्ण बैठक सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन २४ गते, बुधबार १७:०९

जीवन तामाङ, सिन्धुपाल्चोक –
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव नेतृत्वको सहायक संगठन युवा संगठन नेपाल पुर्वी ताम्सालिङ ब्यूरोको प्रथम पुर्ण बैठक पार्टी पोलिटब्युरो सदस्य तथा पुर्बी ताम्सालिङ ब्युरो इन्चार्ज प्रेम दरनाल “सि” को प्रमुख अतिथितमा र शङकर भुजेल “सि” को अध्यक्षतामा बैठक बसि महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि दरनालले युवाहरूलाई शोषण बैंक तथा बित्तीय सस्था सहाकरीको चर्को ब्याजदर महँगी मिटर ब्याजी र भ्रष्टाचारको विरुद्ध सशक्त ढंगले लाग्न निर्देशन दिनु भयो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु