
जीवन तामाङ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव नेतृत्वको युवा संगठन नेपाल मध्य कमान स्तरीय प्रथम बिस्तारित बैठक सम्पन्न भएको छ।
बैठकको प्रमुख अतिथि पार्टी स्थाइ समिति सदस्य तथा फ्याक्सन इन्चार्ज क.शिलु ले बैज्ञानिक समाजवाद ल्याउन युवाहरुले आग्रहणि भुमिका खेल्नु पार्ने जिगिर गर्दै उनले युवा भनेको आक्रमका जोस होस जगार भएको र युवालाई बेच्ने दलाल भ्रष्टाचारि डराउने जनता अशाबादी बनाउने हुनुपर्ने बताएका हुन ।
संगठनका केन्द्रिय अध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य पटन जंगलीले ७४ औं पार्टी दिवस व्यापक रूपमा मनाउन र वैदेशिक रोजगारीकोक्रममा समस्यामा परेको युवाहरूलाई उदार कार्यमा लग्न र निराश भन्दा पनि उत्पादन क्षेत्रमा लग्न प्रशिक्षण मुलक र निर्देशन दिनु भयो उक्त बैठक अध्यक्षता गर्दै संचालन संगठनका केन्द्रिय महासचिव तथा मध्य कमान इन्चार्ज तिलक सि ले गरेका हुन ।


