प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र १० गते, शुक्रबार १६:५०

काठमाडौं । प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त भएका छन् ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु