दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र ११ गते, शनिबार १८:१०

जीवन तामाङ, नुवाकोट । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नुवाकोट जिल्ला समितिको आयोजनामा ध्रुविकरण/समाहित कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार सदरमुकाम बिदुरमा नेकपा नुवाकोट द्वारा आयोजित ध्रुविकरण/समाहित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि आधा दर्जन भन्दा बढी पार्टीका नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन।

नवप्रवेशीहरुलाई नेकपा विप्लव नेतृत्वको पाेलिट ब्युरो सदस्य एवं पश्चिम ताम्सालिङ व्युरो इन्चार्ज आजाद सी लगायतले अविर, माला र खादा लगाएर स्वागत गरेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु