सबैले योग गर्ने बानी बसालौं– सदस्य–सचिव घिसिङसहकारी रोजगार मेला सुरु! रोजगारी खोज्ने युवालाई ठुलो अवसर - सहकारी मन्त्रीआज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैगोल्डेनगेट एसईई कप शनिबारदेखि हुनेविद्यालय खेलकुदसँग बक्सिङको साझेदारीआमा कुजाईन रेस्टुरेन्ट क्यानडाका निर्देशक ज्ञानेन्द्र बञ्जारा सम्मानितहेर्नुस् आज असार ७ गते शुक्रबारको राशिफलसगरमाथा आधार शिविरमा ‘विश्व शेफ सम्मेलन’ घोषणा,समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिनेपिकोलो रेस्टुरेन्ट एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक श्रेष्ठ सम्मानित

छुटिएर जानु पनि समयको……………

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र १४ गते, मंगलवार १६:२२

गोबिन्द राज ओझा-
छुटिएर जानु पनि समयको खेल थियो
सम्झना आयो तिम्रो सुन्दर तस्बिरले मन भुलायो
तिम्रो माया हो यो जीवनमा बाच्न सिकाउँछ
कहिले होला जिन्दगीमा भेट मनले सोचिरहेछ

तिम्रो मायाले हो मेरो जीवन बचाउँछ
यो समयमा हामीले एक हुनुपर्छ
तिमिलाई हेरि बाचेकोमा भाग्यमानी ठान्दछु
सम्झने मनले सम्झिदा खुसीमा मन रमाउँछु

मेरो जिन्दगीमा खुसी भर्न आएकी रहेछौ
तिमि सँग बसेका पलहरू मलाई सम्झायौ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु