तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सुदूरपश्चिम र प्रहरीको जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र २४ गते, शुक्रबार १९:४६

काठमाडौ ।सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरीले गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा शुक्रबार जित हात पारेका छन् ।
विराटनगरको सहिद रंगशालामा भइरहेको प्रतियोगितामा सुदूरपश्चिमले कोशी प्रदेशलाई ३–१ गोलले पराजित ग¥यो । विजेताका महेश नेपाली, सागर बोहरा र अमित ओझाले गोल गरे । कोशीका विशु घिमिरेले १ गोल फर्काए ।
प्रहरीले कर्णालीलाई ७–० गोलले हरायो । रोहित लामाले २ तथा सागर आचार्य, श्रवण कुमार, महेश धामी, भरत खत्री र सुनिल राणाले १–१ गोल गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु