तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाली मुक्केबाज रबिन थापा उज्बेकिस्तानी मुक्केबाज शाेइयाेर्जाेन मेलिक्ओ जिईभसंग प्रतिस्पर्धा गर्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख २१ गते, बिहीबार १६:२२

काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ आईबिएकाे आयाेजनामा उज्वेकिस्तानकाे राजधानी तास्कान शहरमा २०२३ काे अप्रिल ३० देखि मे १४ तारिख सम्म हुन गईरहेकाे आईबिए पुरुष विश्व बक्सिङ्ग च्याम्पियनसिप – २०२३ मा नेपाली मुक्केबाज रबिन थापाले उज्बेकिस्तानी मुक्केबाज शाेइयाेर्जाेन मेलिक्युओ जिइभसंग आज प्रतिस्पर्धा गर्दैछन् ।

नेपाली मुक्केबाज थापाले ४६-४८ किलाे ताैल समुहमा उज्बेकिस्तानी मुक्केबाज शाेइयाेर्जाेन मेलिक्ओ जिईभसंग नेपाली समय अनुसार आज साँझ ६:४५ बजे राउण्ड ३२ अन्तर्गत ईभिनिङ सेसन ७ काे बाउट नम्बर १ रिङ्ग ‘बि’ मा प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ संघका प्रवक्ता तथा अन्तर्राष्ट्रिय काेअडिनेटर श्यामकाजी अवालेले जानकारी दिएकाछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु