तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

कपनमा डिजी भिजिट कार्यक्रम सम्पन्न “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख २७ गते, बुधबार ६:३२

बैशाख २६ – नेपाल भुटानका डिष्ट्रिक्ट डाइरेक्टरको विषेश उपस्थितिमा रोटरी क्लब अफ कपनको डिष्ट्रिक्ट भिजिट कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम ललितपुरको शंखमुल टाउन प्लानिङ्गमा सम्पन्न भएको थियो । प्रमूख अतिथि रोटरी क्लब अफ इन्टरनेशनल नेपाल भुटानका डिष्ट्रिक्ट गबर्नर जितेन्द्र बहादुर राजभण्डारी, सचिव अमित गिरी, एजी दिपक कुमार श्रेष्ठ तथा क्लबका वर्तमान प्रसिडेन्ट कृष्णदेवी मुनिकार, संस्थापक अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु मनोज कुमार घिमिरे, शिवहरी खनाल, डा.. तेज बहादुर रोक्का, डा. राजु लामा पि कोन्दन सचिव प्रल्हाद दाहाल, इलेक्ट प्रसिडेन्ट सुचिता एवं क्लबमा सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सबैलाई महि सेवन गराइएको थियो । सदस्यहरुले महिको स्वद लिदै कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए ।

कार्यक्रममा उपस्थिति सबैलाई क्लबका पूर्व अध्यक्ष डा.राजु लामा पि. कोन्दनले स्वागत गरेका थिए भने धन्यवाद ज्ञापन क्लबका इलेक्ट प्रसिडेन्ट सुचिता काफ्लेले गर्नुभएको थियो । कार्यक्रममा क्लबको बारे चार्टर प्रसिडेन्ट कृष्ण कुमार श्रेष्ठले आफ्नो भनाई भएको थियो । कार्यक्रममा डिजी राजभण्डारीले रोटरीमा लागेर अरु केहि नपाए पनि सन्तुष्टि भने प्रशस्तै पाइन्छ भन्ने कुरा बोल्ने क्रममा डिजि राजभण्डारी राख्नु भयो । कार्यक्रममा क्लबको तर्फबाट डिजी, एजी र सचीवलाई मायाको चिनो प्रदान गरिएको थियो भने कार्यक्रम पछि रात्री भोजको आयोजना गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु