तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अप्टिमिष्ट इन्टरनेशनल नेपाल द्धारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख ३१ गते, आईतवार ७:०६

काठमाडौ । नेपाल डिस्ट्रिक अफ अप्टिमिष्ट इन्टरनेशनल द्धारा राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगिता सम्पन्न गर्यौ । विभिन्न कल्वहरु वाट प्रथम भएका लाई काठमाण्डौको गुहेयश्वरी मा.वि.सिनामंगलमा सहभागी गराइ कायक्रम भयो । कायक्रममा मन्तब्य का.म.न.पा.वाड नं.९ का वाड सदस्य टेकराज अधिकारीले यस्ता कायक्रमले विद्यार्थीहरुको प्रतिभा लाई उजागर गर्ने काम गर्दछ त्यस कारणले पनि यस्ता कार्यक्रमहरु अतिनै आवश्यकता रहेको छ भन्ने बताए । सो कार्यक्रम मा वक्तृत्वकला समिति को संयोजक एवम् गुहेयश्वरी मा.वि.का प्रधानाध्यापक मेघ वहादुर वन्जरा ले स्वागत मन्तव्य एवम कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए । बन्दना भुसाल र शरन रत्न स्थापित ले समेत मन्तव्य ब्यत्त गरेका थिए।
गुहेश्वरी मा.वि. ब्यबस्थापन का अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ शुभकामना मन्तव्य ब्यत्त गरे। निवन्ध लेखन प्रतियोगितामा सहभागि प्रथम पुरवि अधिकारी द्धित्तिय प्रशंसा अधिकारी र तेस्रो मुकेश ठाकुर लाई शिल्ड मेडल प्रमाण प्रत्र र अन्य उपाहारहरु र सहभागि विद्यार्थीहरुलाई प्रमाण पत्र र उपाहारहरु वितरण गरियो । साथै वक्तृत्वकला प्रतियोगितामा पनि सहभागिहरु लाई प्रमाण प्रत्र र प्रथम सिजन कार्की काठमान्डौ द्धित्तिय प्रिन्सा गिरी तुल्सीपुर दाङ्घ र तेस्रो ऋीजोनि बानिया काठमान्डौ हुने लाई संस्थाका गर्भनर पृथ्वी राज थापा र निबर्तममान गर्भनर उदय कुमार निरौला ले शिल्ड मेडल प्रमाण प्रत्र र अन्य उपाहारहरु वितरण गरेका थिए ।
संस्थाको वारेमा महासचिव प्रकाश घिमिरे ले जानकारी गराएका थिए निर्णायक मण्डलीमा प्रवोध प्रभाकर रिजाल, श्याम योन्जन, मालती हमाल र पुष्प सापकोटा रहेका थिए । कार्यक्रम संचालन संस्थाको लेफिटेन्ट गभर्नर रिना श्रेष्ठ ले संचालन गरेकी थिन ।
नेपाल डिस्ट्रिक अफ अप्टिमिष्ट इन्टरनेशनल गर्भनर पृथ्वी राज थापा को सभापतित्वमा सो कार्यक्रम सु–सम्पन्न भएको थियो भने निवन्ध प्रतियोगिता र का वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेको बिबरणहरु अप्टिमिष्ट इन्टरनेशनल पठाउने समेत जानकारी गर्भनर थापाले दिए । अप्टिमिष्ट इन्टरनेशनले सन् १९२८ बाट यो कार्यक्रम गरिरहेको छ । सकारात्मक दृष्टिकोणद्वारा निर्देशित आशावादी जीवन दर्शनको प्रवद्र्धन गर्दै बालबालिका, किशोर–किशोरी तथा युवापिंढीको चौतर्फी विकासका निम्ति आवश्यक कार्यक्रम संचालन गरिरहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु