तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

लुकेको ठाउँ प्रचारका लागि लुकुमसम्म पुगेर थापाले गरे अभिनय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ ९ गते, मंगलवार १२:१७

काठमाडौं । अहिले सम्मकै महङगो लगानीमा पन्चेबाजा सहितको एक भिडियो सार्वजनिक भएको छ ।

दर्जनौ गीतमा अभिनय गरेका तुलबिर थापाको चौत्रफी चर्चामा चूलिएका बेला म्याग्दी दाना रुप्से झरनामा पन्चेबाजा मार्फत थापा बजारमा आएका हुन् ।

लय, शब्द वरिष्ठ गायक बिष्णु खत्रीको रहेको छ भने स्वरमा शान्ति श्री परिवार खत्रीलाई साथ दिएकि छिन् भने मोडलको उत्कृष्ट भूमिकामा तुलबिर थापा र ईशु भट्टाराईको अभिनय रहेको छ ।

जापनलाई कर्मथलो बनाएका तुलबिर थापाले नेपाल बसाइमा अभिनय गरेको गीत जताततै चर्चा बटुल्ने क्रममा रहेको छ ।

विशेष गरेर बाग्लुङ, प्युठान, बेनी, म्याग्दी र लुकुम सिमानासम्म पुगेर छायांकन गरिएको थियो । म्याग्दी दाना रुप्से झरनाको निर्देशन १८ वर्षीय विनम्र खत्रीले गरेका छन् ।
खत्रीको यो पहिलो निर्देशित भिडियो हो । तुलविर थापा प्रवासमा कार्यरत भए पनि नेपाली गीत संगीतलाई शिरमा राखेर कार्य गर्दै आएका छन् ।

उनले आफ्नो व्यावसायीक कार्यबाहेको समय गीत, संगीत र समाज सेवामा समर्पण गर्दै आएका छन् । उनी आफै कुसल सर्जक समेत हुन् ।

उनले संख्यामा थोरै गीतमा अभिनय गर्ने तर जिवन्त अभिनय गर्ने उनको प्रशंसनीय कला छ ।

उनले यानी माया, जाउला ढोरपाटन, डाडा काडाको, सोराठी, बर्खामास, आबुखैरेनी, नैमती बाजा, सालैजो, पुर्णिमा रात झलमल (दशैँ गीत), ज्ञानी मायाले पच्चेबाजाले, आधा शरीर, म्यादी दाना रुप्छे झरना, असारे गीत लगायतका धेरै गीतमा अभिनय गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु