दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

शुस्मा र मिनु एसियन गेम्सको दोस्रो चरणमा छनौट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ १६ गते, मंगलवार ८:१०

एसियन गेम्सको दोस्रो चरणको छनौट अन्तर्गत आज भएको खेलमा महिला ५० किलो तौल समुहमा नक्सालका शुस्मा तामाङ्गले यच टू ओका अस्मित ादुवाललाई ४ः१ को स्पिलिट डिसिजनको आधारमा पराजित गर्दै दोस्रो चरणको छनौट पार गर्न सफलभएका छन् । भने ५४ किलो तौल समुहमाआर्मीकामिनु गुरुङ्गले बक्समाण्डुका अन्जली तेलीलाई ३ः२ को स्पिलिट डिसिजनको आधारमा पराजितगर्दै दोस्रो चरणको छनौट पार गर्न सफल रहेका छन् ।
त्यसै गरीमहिला ५७ तौल समुहमाआर्मीकाचन्द्रकलाथापाले एपीएफकानितातामाङ्गलाई ५ः० को आधारमा पराजित गरे भने ६० किलो तौल समुहमाएपीएफका संगिता सुनारलाई टिएसीका वर्षा श्रेष्ठले वाकओभर दिईन् । त्यसै गरी महिला ६६ किलो तौल समुहमाएपीएफकाविनिताथापा मगरले आर्मीकानिरु गुरुङ्गलाई ५ः० को युनानिमस डिसिजनमा पराजितगर्दै विजयहासिलगरिन ।७५ किलो तौल समुहमाएपीएफका सरस्वति राना मगरले एपीएफबीकामनिता राईलाई ५ः० को युनानिमस डिसिजनको आधारमा पराजितगरिन ।
पुरुषतर्फका खेलहरुमा ५१ किलो तौल समुहमाएनपीसीकाचन्द्र थापाले यचटुओकारविनथापालाई ३ः२को स्पिलिट डिसिजनको आधारमा पराजित गरे । पुरुष ५७किलो तौल समुहमाएचटूओका बुद्ध ग्याल्मो लामाले बोसीगाँउका सुलभमालीलाई ५ः० को आधारमा पराजित गरे । ६३.५ किलो तौल समुहमाएनपी सीकाभुपेन्द्र थापामगरले जेनेक्सकामौसम रानामगरलाई ५ः० को युनानीमस डिसिजनको आधारमा पराजित गरे । भने ७१ किलो तौल समुहमाआर्मीकादिपेश लामाले सुदूरका भरत चन्दलाई ५ः० को युनानिमस डिसिजनको आधारमा पराजित गरे । त्यसै गरी पुरुष ८० किलो तौल समुहमाआर्मीकादिपकश्रेष्ठले बक्समाण्डुमा मनोज तामाङ्गलाई ५ः० को आधारमा पराजित गरे भने पुरुष ९२ किलो तौल समुहमाएपीएफका रविन नेपालले गण्डकीका दिपक सुनवारलाई वाकओभरको डिसिजनको आधारमा पराजित गरे ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले छनोट प्रतिस्पर्धाको अवलोकन गरेका थिए । उक्त अवसरमा नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसी, उपाध्यक्षकिरण बहादुर श्रेष्ठ, केन्द्रीय सदस्यएवम् ओलम्पियिन रामबहादुर गिरि, केन्द्रीय सदस्यओम नारायण भण्डारी, मानबहादुर भण्डारी, श्यामकाजी अवाले, केन्द्रीय सदस्य एवम् आईटिओज पुष्कर राजपन्त, १० औं एसियन गेम्सका काश्य पदक विजेता एवम् आईवाथ्री स्टार कोच दिपक महर्जन, तालिम तथा प्रशिक्षण विभागका निर्देषक एवम मुख्य प्रशिक्षक प्रचण्ड शर्मा तथा तालिम तथा प्रशिक्षण विभागका उपनिर्देषक एवम ओलम्पियन विष्णु बहादुर सिंह, बागमती प्रदेश बोर्ड सदस्य धनकुमार मैनालीलगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु