दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राजदूत पराजुली र अध्यक्ष पाण्डे वीच स्पेनमा भेटवार्ता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ १७ गते, बुधबार २१:४१

स्पेन – स्पेनका लागि नेपालको आवासीय राजदूत महामहिम डा. शर्मिला पराजुली र नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले भेटवार्ता गर्नुभएको छ ।

स्पेन रहेको दुतावासमा आज भएको भेटमा पाण्डेले रोजगारीका क्रममा स्पेन रहनुभएको प्रवासी नेपालीले भोग्नुपरेका समस्या समाधानका लागि लाई आग्रह गर्नु भएको छ।

भेटको क्रममा राजदूत पराजुलीले प्रर्चुगल र मल्टामा समेत रहेका नेपालीहरुको लागि सहजीकरण गरिरहेको र नेपालमा उर्जा उत्पादनको लागि युरोपेली युनियनमा लबिङ गरिरहेको र नेपाललाई युरोपेली युनियनमा जनस्तरमै समन्ध सुधार्ने कार्यमा आफुलागेको जानकारी दिनुभयो।

साथै पाण्डेले बर्सिलोनामा एनआरएनए युरोपका संयोजक चितामनी सापकोटा जनसम्पर्क समिती स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठ ,पुर्ब अध्यक्ष इन्द्र अधिकारी ,पुस्प राज भन्डारी , नेता बिष्णु आचार्य ,उपाध्यक्ष सिभ उपाध्य, कोषाध्यक्ष लिल रोकाय एनआरएनए केन्द्रिय सदस्य चेत प्रकाश तिमिल्सिना ,दिनेश गिरी,अध्यक्ष सलिक राम डुम्रे लगाएतका उपस्तिथिमा बार्सिलोमामा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु