तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बिधालयको ताला तोडेर ल्यापटप चोरी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ २७ गते, शनिबार १७:०३

नुवाकोट । ककनी गाउँपालिका ३ चाउथे स्थित श्री कालिका माध्यमिक विद्यालयमा जेठ बाईस गते सोमबार राती अज्ञात समुहले विद्यालयको ताला तोडफोड गरी चोरी गरेको छ।

बिहान स्कुल खोल्ने बेलामा चोरी भएको थाहा पाई प्रहरीलाई खबर गरेको चोरीमा संलग्नको बारेमा अहिलेसम्म पहिचान हुन नसकेको बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बलराम बजगाईले जानकारी दिनु भयो ।

बिधालयको पाँच वटा कोठा तोडफोडगरि बिद्यालयमा रहेको ४३ इन्चको १ थान रंगिन टिभी, ल्यापटप सेट १ थान, सिसि क्यामेराको मनिटर ,क्यान्टिनमा भएको केही नगद चोरी भएको छ।

घटनाको बारेमा प्रहरीलाई उजुरी दिएको भएपनि चोरीमा संलग्नको बारेमा अहिलेसम्म पहिचान हुन नसकेको अध्यक्ष बजगाईले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु