दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एलएमा टेनिस महोत्सव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार १ गते, शुक्रबार ६:५५

टेनिसमा नयाँ खेलाडी भित्र्याउने उद्देश्यले हात्तीवनस्थित लिटिल एन्जल्स स्कुल (एलए) ले टेनिस फेस्टिभल फर युनिक प्लेयर्स– २०२३ आयोजना ग¥यो ।
महोत्सवमा कक्षा १ मा अध्ययनरत ५५ विद्यार्थी सहभागी थिए । उनीहरुलाई टेनिसकी प्रमुख प्रशिक्षक रेणुदेवी कोन्डा, सूर्यभूषण वज्राचार्य, चन्द्र शाही, महेश खड्गी, रामेश्वर थापा र प्रसिद्ध मोक्तानले टेनिसको विविध पक्ष बारे ज्ञान दिएका थिए ।
नेपाल टेनिस संघ जुनियर टेनिस इनिसिएटिभ (जेटीआई) को सहयोगमा भएको महोत्सव विभिन्न विद्यालयमा पनि सञ्चालन गर्ने योजना रहेको प्रशिक्षक वज्राचार्यले जानकारी गराए । उनले आईटीएफको जुनियर खेलाडी उत्पादन गर्ने उद्देश्य अनुसार नेपालमा पनि कार्यक्रम सञ्चालन गरिएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु