शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

लुम्बिनीले ल्यायो ४० अर्ब ४६ करोड ८९ लाखको बजेट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार १ गते, शुक्रबार १९:०१

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएको छ । शुक्रबार प्रदेश सभाका प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०/८१ को बजेट शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतलाई प्राथमिकतामा राखेर कूल ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा भन्दा २ अर्बले घटी हो ।

बजेटमध्ये चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख, पुँजीगत तर्फ २३ अर्ब २५ करोड ६९ लाख, र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । संघीय सरकारबाट राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख प्राप्त भएको छ भने रोयल्टी ३९ करोड छ । स्थानीय तहबाट राजश्व बाँडफाँटबाट प्राप्त हुने २ अर्ब ५० करोड ३० लाख प्राप्त हुने अनुमान गरिएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गर्नुभएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु