दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पपकर्न मिडियाको प्रस्तुति रहेको जे देखि राम्रै लाग्छ… बोलको गित सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २१ गते, बिहीबार ९:२४

२१ असार, काठमाडौं । पपकर्न मिडियाको प्रस्तुति रहेको जे देखि राम्रै लाग्छ… बोलको गित सार्वजनिक भएको छ ।
अहिले कि चर्चित गायिका मिलन अमात्यको स्वर रहेको उक्त गितमा जगदिश्वर थापाको शब्द, शशि बिक्रम थापाको संगित र बिनोद कुमार भुजेलको संगित समिश्रण रहेको छ ।

अहिले कि चर्चित मोडेल अनुजा सिंह र नव उदायमान मोडेल राजेन्द्र तिवारी अभिनित उक्त गितको भिडियोलाई वरिष्ठ लेखक एवं निर्देशक जगदिश्वर थापाले निर्देशन गरेका हुन । गितको भिडियोलाई आयुषमान सापकोटाले छायांकन, अनिल महर्जनले सम्पादन गरेका छन ।

सार्वजनिक भिडियोलाई संचारकर्मी समीर नेपालले निर्माण गरेका हुन । उक्तगितको भिडियो लाई पपकर्नको अफिसियल युटुबच्यानल बाट सार्वजनिक गरिएको छ । भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु