बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

जुडोको ओलम्पिक सोलिडारिटी कोर्स सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २३ गते, शनिबार ०७:०२

नेपाल ओलम्पिक कमिटीको सहयोग तथा नेपाल जुडो संघको आयोजनामा ओलम्पिक सोलिडारिटी कोचिङ टेक्निकल कोर्स शुक्रबारदेखि खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) मा सुरु भएको छ ।
कोर्सको ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले एक कार्यक्रमबीच उद्घाटन गरे । कोर्समा ४५ जना सहभागी छन् ।
सहभागीलाई आईजेएफ प्रशिक्षक बोस्निया हर्जगोभिनाका मेकिक अमेलले प्रशिक्षण दिइरहेका छन् । कोर्स असार २७ गते सम्पन्न हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु