दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ईनरह्वील क्लव अफ भरतपुरमा आईडब्लु रिताको नेतृत्व

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २७ गते, बुधबार १४:२०

भरतपुर/ईनरह्वील क्लब अफ भरतपुरको बर्ष २०२३/२४ को लागि आईडब्लु रिता घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । क्लवको १३ औं पद हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष आईडब्लु मधु शाहले नवनियुक्त अध्यक्ष आईडब्लु रिता घिमिरेलाई अध्यक्षको जिम्मेवारी सुम्पिनु भएको थियो । समितिमा अध्यक्ष, निवर्तमान अध्यक्ष गरी ९ सदस्यीय रहनेछ । नवगठित समितिको उपाध्यक्षमा आईडब्लु गीता सुवेदी, सचिवमा आईडब्लु अन्जना चालिसे सुवेदी, कोषाध्यक्षमा आईडब्लु नितु भण्डारी, आईएसओमा आईडब्लु सविना अधिकारी, इडिटरमा आईडब्लु जमुना गैरे, कार्यसमिति सदस्यहरुमा आईडब्लु विमला कँडेल, पार्वती खनाल रहनुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु