दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘ ‘पापी मान्छे ३’ बन्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २९ गते, शुक्रबार ७:५४

काठमाडौ । १८ बर्ष अघिको सुपर हिट चलचित्र ‘पापी मान्छे’ को सिक्वेल ‘पापी मान्छे ३’ बन्ने भएको छ। आर सी पिक्चर्सको ब्यानरमा राज कुमार राइको निर्माणमा बन्ने चलचित्र ‘पापी मान्छे ३’ लाई निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले निर्देशन गर्ने छन्। चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरिएको हो। सार्वजनिक फर्स्टलुक पोस्टरमा चिपाञ्जिलाई राखिएको छ। चलचित्रमा जनावरको भूमिका बिसेष रहने निर्देशक पराजुलीले बताए। पापी मान्छे १ र पापी मान्छे २ मा कुकुर र बाँदरको बिसेष भूमिका रहेको थियो। चलचित्र कहिलेबाट फ्लोरमा जाने अहिले फिक्स हुन बाँकी रहेको छ। चलचित्रमा अहिलेका चल्तीका कलाकारहरु नै रहने निर्देशक पराजुलीले बताए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु