
गोबिन्द राज ओझा
पहिलो नजरमा माया बस्यो कसरी भनूँ
तिमी आऊ, मेरो प्रिय जे भए पनि म तिमिलाई माया गरिरहूँ
सुन्दरताको लागि तिमी मेरो संसार हौ
मेरो हृदयको गहिराइमा, गएर बसेकी छौ
तिमी बिना एक दिन पनि बिताउन सक्दिन
मेरो साँचो प्रेम तिमि मैले भुल्ने छैन
उनि मेरी हुन उनको रूप मेरो दिलमा बस्छ
उनको साथमा म कहाँ छु मलाई थाहा छ
साँचो प्रेम निस्वार्थ हुन्छ
मेरो मुटु उनको लागि धड्कन्छ
तिमी मलाई माया गर्छौ, म तिमीलाई अझै पाउँछु
म तिमीलाई धेरै माया गर्छु
म तिमीलाई माया गर्छु भनेर वाचा गर्छु
हरेक रात र दिन तिम्रै स्पर्शको चाहना गर्छु
म उनको ख्याल गर्छु, उनको छेउमा हुन चाहन्छु
म उनिलाई माया गर्छु र उनिलाई सम्झन्छु


