बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

एनआरएनए कम्बोडियाको अध्यक्षमा पुनः खड्का निर्वाचित,सबै कार्यसमिति सर्वसम्मत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ४ गते, बिहीबार १९:४७

कम्बोडिया – गैर आवासिय नेपाली संघ (एनआरएनए) कम्बोडियाको आगामी २०२३–२५ कार्यकालका लागि अध्यक्ष लाल सिंह खड्काको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको छ । एनआरएन कम्बोडियाको निर्वाचन समितिमा अध्यक्ष सहित सबै उम्मेदवारको एकल उम्मेदवारी परेपछि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिको संयोजक प्रदिप शर्माले बताए ।
नवनिर्वाचित अध्यक्ष खड्काले आफुलाई सर्वसम्मत गराएकोमा समस्त कम्बोडियावासी नेपालीलाई धन्यवाद ब्यक्त गरे । उनले आफ्नो आगामी कार्यकालमा आईसिसिसँग सहकार्य गर्दै समस्त कम्बिडियामा रहेका नेपालीहरुसँग सहकार्य गर्दै अगाडी बढ्ने बताए ।
यस्तो छ सर्वसम्मत कार्यसमितिको नामावली

लाल सिंह खड्का: अध्यक्ष
ज्ञान  बहादुर राना: वरिस्ठ उपाध्यक्ष
रजनि थापा मगर: महिला उपाध्यक्ष
शिव राज पराजुलि : उपाध्यक्ष
प्रितम अधिकारी: महासचिव
ओलिन ठाकुर : सचिव
नविन कुमार बिक: कोषाध्यक्ष             
ईस्वर बहादुर क्षेत्रि: सहकोषाध्यक्ष
राजन कुवर काजि : प्रवक्ता
रुद्र तामाङ:युवा संयोजक
खड्क विक्रम थापा पदः संयोजक
प्रदिप गदाल : क्षेत्रीय संयोजक
धिरेन्द हमाल : क्षेत्रीय संयोजक
विकाश अधिकारी: क्षेत्रीय संयोजक
प्रकाश रिमाल : क्षेत्रीय संयोजक
रामजि क्षेत्रि : क्षेत्रीय संयोजक

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु