दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएनए चीनको नेतृत्वमा चौलागाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण ६ गते, शनिबार ४:१९

चीन-गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनको अध्यक्षमा निर्मल शर्मा चौलागाई निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा चौलागाईले विष्णु प्रसाद दुमरुलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । सन २०२३–०२५ कार्यकालका लागि भएको निर्वाचनमा कुल २७९ मत संख्या थियो । जसमा २६७ मत खस्दा सदर मत २६५ र दुई मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार चौलागाईले २०५ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी विष्णु प्रसाद दुमरुले ६० मत मात्रै पाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु