दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आन्तरिक तथा बाह्य पर्यटकको रोजाई बन्दै – कुलेखानी ड्यामसाईड होटल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण १० गते, बुधबार २०:५७

काठमाडौं बाट करिब ३० किलोमिटरमा रहेको मकवानपुर स्तिथ मार्खुमा अवस्थित कुलेखानी ड्यामसाईड होटलआन्तरिक तथा बाह पर्यटकको प्रमुख रोजाईमा परेको छ । यहाँको प्राकृतिक सौन्दर्य , शान्तवातावरण, मनमोहक द्रीश्यले पर्यटकलाई मनमोहित पार्दछ।

कुलेखानी ड्यामसाईड होटलमा आउने पर्यटक हरुले रमणिय तालको द्रिश्यावलोकन गर्दै उक्त तालमा बोटिङको आनन्द ,जिप लाईनको अनुभव लिनुका साथै मोहीनी झर्ना , चित्लाङको एतिहसिक ठाउँ, सिम भञ्ज्याङ, दामन, पालुङ जस्ता पर्यटकिय गन्व्यहरुलाई समेत अवलोकन गर्नुका साथै त्यहाको आनन्द लिन सकिन्छ।

ग्राहकको सन्तुष्टिलाई ध्यानमा राख्दै दक्ष तथा अनुभवि सेफहरु द्वारा गुणस्तरिय खानाहरु पस्कनुका साथै कस्टमर सर्भिसलाई बिशेष ध्यानमा राख्दै यहाँ स्थानीय माछाको परिकार, लोकल कुखुरा, कालिज ट्राउट माछा बदेलका परिकारहरु ग्रहकका चाहाना अनुरुप तयार पारिन्छ भने रात्रीकालिन समयमा CAMP FIRE ,LIVE BBQ,LIVE MUSIC, गर्दै जहा इनडोर डाइनिङ् हल बार र रेस्टुरेन्ट सुबिधाहरु उपलब्ध छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु