एसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?लोकप्रिय गायक तथा सर्जक ढकाल सम्मानितस्याटको आयोजनामा शुभकामना आदान प्रदान, पदक तथा ट्रफी वितरण एवम् सम्मान कार्यक्रम सम्पन्नथरिथरिका परिकार पस्कँदै अर्गानिक फेमिली सेकुवा घर” सञ्चालनमाआज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदैविश्व पशु दिवसका अवसरमा सञ्चारकर्मीहरूसँग छलफलत्रिपक्षीय सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुङ्गा : उर्जामन्त्री खड्का

एनआरएनए फ्रान्समा पुनको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण १५ गते, सोमबार २०:४०

पेरिस ,गैरआवासीय नेपाली संघ ( एनआरएनए) फ्रान्समा निर्विरोध कार्यसमिति चयन भएको छ ।
संघको आगामी दुई वर्षे कार्यकालका लागि लोक बहादुर पुनको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन भएको हो ।
आइसीसी सदस्यमा शिवराम भण्डारी चुनिएका छन्।

यस्तै, दिलिप गुरुङ र लाल बहादुर सोडारीले उपाध्यक्षको जिम्मेवारी पाएका छन् भने महिला उपाध्यक्षमा संगिता तिमिल्सिना चयन भएकी छिन ।
यसैगरी, महासचिवमा महेन्द्र अधिकारी, सचिवमा कमल काफ्ले,कोषाध्यक्षमा टीका दत्त अधिकारी र सहकोषाध्यक्षमा विष्णु कुमारी तिमिल्सिना निर्वाचित भएका छन ।

महिला प्रतिनिधिको जिम्मेवारी निर्मला शाहीलाई दिइएको छ। युवा प्रतिनिधिमा लभसन गुरुङ चयन भएका छन ।

प्रवक्ताको जिम्मेवारी राजेन्द्र बाबू श्रेष्ठले पाएका छन्।

कार्यसमिति सदस्यहरुमा ईन्द्र बहादुर वस्नेत, सुर्य बहादुर क्षेत्री, मन वहादुर सार्की, सामुन राई, दिल बहादुर नेपाली र सरूप शाही चुनिएका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु