तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

इजरायलको तेल अभिभमा बेलुन महोत्सव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण १९ गते, शुक्रबार १२:४०

इजरायलको तेल अभिभमा ‘बेलुन स्टोरी’ प्रदर्शनी शुरु भएको छ ।

इजरायलले विगत केही वर्ष यता वातावरणमैत्री बेलुन स्टोरी प्रदर्शनी गरिरहेको हो । बेलुन स्टोरीमा सहभागी कलाकारहरुले सृजनात्मकता र दिगोपनको फ्युजनलाई समेटेका छन् । प्रदर्शनीमा राखिएका बेलुनहरु बायोडिग्रेडेबल बेलुनहरू हुन् । यिनीहरुले वातावरणलाई हानी गर्दैनन् । बेलुन प्रदर्शनीसँगै आयोजना गरिएको विभिन्न कार्यक्रम र प्रदर्शनीहरूले प्राचिन बाइबलीय दृश्यहरूदेखि भविष्यको अन्तरिक्ष अन्वेषण र प्रिय परी कथाहरू चित्रित गरेको छ । प्रदर्शनीको उद्देश्य पौराणिक कथा, इतिहास, इजरायली संस्कृति र प्रिय परी कथाहरूका दृश्यहरूबारे मानिसहरुलाई बताउनु रहेको छ । बेलुन प्रदर्शनी ३ अगष्टदेखि शुरु भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु