दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जनआकाश मिडियाले तीज गीत बजारमा ल्याउदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २० गते, शनिबार २०:४१

काठमाडौ । जनआकाश मिडिया ग्रुपद्धारा एकपछि अर्को गर्दै म्युजिक भिडियो सार्वजनिक भईरहेकाछन् । त्यसमा पछिल्लो पटक “कति राम्रो रामेछापको शिन” बोलको म्युजिक भिडियो सार्वजनिको तयारीमा जुटेको जन आकाश मिडिया प्रा.लि.ले अर्को तीज गीत बजारमा ल्याउनको लागि प्रतियोगिता नै आयोजना गरेर काम अगाडी बढाएको जनआकाश मिडियका अध्यक्ष मोहन कार्कीले जानकारी दिएकाछन् ।

उनको भनाई अनुसार नेपाली नारीहरुको महत्वपुर्ण पर्व “तीज”लाई विशेष बनाउन जनआकाश मिडियाले जनआकाश साप्ताहिको बार्षिकोत्सवको अवसर पारेर छनौट गर्ने गरी यहि असार २० गतेवाट साउन ५ गतेसम्म सुसेली तीज गीतको लागि आवेदन आवहन गरेको थियो उक्त समयमा ३८ जना प्रतियोगीले भाग लिएर सुसेली तीज गीत जनआकाश मिडियाको छनौट टिमलाई पठाएका थिए ।

सोही प्रतियोगिहरुको सुसेली गीतलाई यहि मितिः २०८० साल साउन २० गते काठमाडौमा उपलब्ध प्रयितयोगीको भिडियो रेकर्ड गरेको छ ।
काठमाडौ उपत्यकाभन्दा बाहिरका प्रतियोगीहरुको भिडियो अनलाइनवाट देखाईएको थियो ।

२०८० सुसेली तीज गीत प्रतियोगितामा सहभागी भएका प्रतियोगीहरुको छनौट सार्वजनिक २०८० साल साउन ३१ गते जन आकाश साप्ताहिकको १६ औ बार्षिकोत्सवको अवसर पारेर छनौट सार्वजनिक हुने आयोजकले बताएको छ । उक्त ३९ प्रतियोगि मध्य फस्ट हुने सुसेली गीतलाई जनआकाश मिडियाले पुर्ण स्वामित्व लिएर निर्माण गर्ने उल्लेख छ ।

प्रतियोगी सुसेली गीत रचनाकारहरुको नामवली यस प्रकार छ
१ प्रभा पोखरेल
२ सविता दवाडी
३ रमा आचार्य
४ डा. सीता सुवेदी पन्थी
५ जमुना कायस्थ
६ उषा केसी
७ सानू शर्मा
८ विमला ढकाल
९ चन्द्रावती अधिकारी
१० जानुका थापा रायमाझी
११ विनुबाबा घिमिरे
१२ कमला देवकोटा
१३ सुलिा पौडेल
१४ यसोदा गिरी
१५ अम्बिका अधिकारी
१६ उर्मिला पन्त पाण्डे
१७ सरिता थापा मगर
१८ रीता थपलिया
१९ विमुन्स पौडेल
२० शारदा आचार्य
२१ तिला लेकाली
२२ चन्द्रा न्यौपाने
२३ सविता दवाडी
२४ भवानी मैयाँ पन्त
२५ सफलता न्यौपाने
२६ गंगा लिगल
२७ गीता अर्याल
२८ सविता केसी
२९ रमा आचार्य
३० पुनम घिमिरे
३१ राधिका पुरी सानु
३२ सुचिता काफ्ले
३३ सुमित्रा श्रेष्ठ
३४ गंगा आचार्य सापकोटा
३५ सुशीला ढकाल अधिकारी
३६ इन्दिरा रेग्मी
३७ कल्पना अधिकारी भट्टराई
३८ ललिता दोषी
३९भवानी घिमिरे

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु