सचिन्द्र श्रेष्ठ
पर्बत बागलुङ राजमार्गमा पर्ने यो घुम्ति झरना बर्षनि बर्षायाममा अत्यन्त मनमोहक देखिन्छ तर जिल्लाको समग्र बिकासमा थप मनमोहक गर्न बाह्रैमास झरने झरना बनाई क्यानोनिंङ जस्ता साहसिक खेलको सम्भावनाले नया पर्यटन गन्तब्य बनाउन किन नसकेको होला!यसमा सम्बन्धित निकायको ध्यान बेलैमा जाओस ।