सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्नमिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शनगीति कविता : सिपाहीखेलाडीलाई उपचार खर्चरोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयीकर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समाआज बडा दशैंको छैटौं दिन,कात्यायनीदेवीको पूजा गरिँदै यस्तो छ : महिमा र पूजाविधियस्तो छ तपाईंको असोज २२ गते मंगलबारको राशिफलविश्व मस्तिष्क पक्षाघात दिवस सम्पन्नबाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल

वर्षाका कारण लेदोसहित खसेको पहरोले मुग्लिन-नारयणघाट सडकखण्ड अवरुद्ध

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २३ गते, मंगलवार ०७:४७

चितवन। वर्षाका कारण लेदोसहित खसेको पहरोले मुग्लिन-नारयणघाट सडकखण्ड अवरुद्ध भएको छ । कालीखोला र टोपे खोलामा पहिरो जाँदा सडक अबरुद्ध भएको हो ।

सवारी खुलाउन कम्तिमा तीन घण्टा लाग्ने मुग्लीन प्रहरीले जानकारी दिएको छ । दुवैतर्फ सवारी ठप्प हुँदा राजधानी आएका र सो सडक हुँदै तराईका विभिन्न जिल्लामा जाने सवारीका साधनहरु सडकमा नै रोकिएका छन् ।

यसैबिच कालिखोला नजिकै नाम्सी पुलमा समेत केहिबेर अघि पहिरो खसेको छ । जसका कारण सडक सूचारु हुन अझै समय लाग्ने मुग्लीन प्रहरीले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु