दुई दिनमा १७ हजारले गरे फर्निचर एक्स्पोको अवलोकनएनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणाआज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादन

वर्षाका कारण लेदोसहित खसेको पहरोले मुग्लिन-नारयणघाट सडकखण्ड अवरुद्ध

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २३ गते, मंगलवार ०७:४७

चितवन। वर्षाका कारण लेदोसहित खसेको पहरोले मुग्लिन-नारयणघाट सडकखण्ड अवरुद्ध भएको छ । कालीखोला र टोपे खोलामा पहिरो जाँदा सडक अबरुद्ध भएको हो ।

सवारी खुलाउन कम्तिमा तीन घण्टा लाग्ने मुग्लीन प्रहरीले जानकारी दिएको छ । दुवैतर्फ सवारी ठप्प हुँदा राजधानी आएका र सो सडक हुँदै तराईका विभिन्न जिल्लामा जाने सवारीका साधनहरु सडकमा नै रोकिएका छन् ।

यसैबिच कालिखोला नजिकै नाम्सी पुलमा समेत केहिबेर अघि पहिरो खसेको छ । जसका कारण सडक सूचारु हुन अझै समय लाग्ने मुग्लीन प्रहरीले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु