दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

केन्पोको ग्रेडिङ सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २४ गते, बुधबार ८:४७

काठमाडौ -नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा खेलाडी ग्रेडिङ मंगलबार सम्पन्न भएको छ । ग्रेडिङबाट मंगल शाही, रामशरण ट्वाटी, आशाराम सुवाल र रघुराथ डगौरा थारुले चौथो डान प्राप्त गरे ।
बिलबहादुर तामाङ, संगम वाइबा, भरतबहादुर गोदार र सन्तोष गुरुङले तेश्रो डान पाए । त्यस्तै सगुन भण्डारी, सन्तोष पुरी, अमृत गोदार, किरण गोदार, पुस्कर पाण्डे, कोषराज दाहाल, सरीता शर्मा, विष्णु पोखरेल, सुस्मिता तामाङ, सुन्दर तामाङ, बालेन्द्र शाही, शंकर पुरी, कुमार सिंह वाइबा, छेवाङ तामाङ, सन्जय तामाङ, ओमविक्रम शाही र राजकुमार लघुले दोश्रो डान हासिल गरे ।
सहभागीहरुलाई इरानका इशान नाजिफीले प्रशिक्षण दिएका थिए । सहभागीलाई नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु