दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

“रोटरी क्लब अफ कपनले वृक्षारोपण कार्यक्रम सम्पन्न गर्‍यो”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २४ गते, बुधबार १९:२६

काठमाडौ । रोटरी क्लब अफ कपनले बुढानिलकण्ठ – ८ स्थित सुन्दरबस्तीको सिवालय मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

वृक्षारोपण कार्यक्रममा कपुर, धुपी, नास्पाती, अनार र अम्बाका बिरुवा रोपिएको छ । वृक्षारोपण कार्यक्रममा अध्यक्ष शुचिता काफ्ले, पूर्व अध्यक्ष शिवहरी खनाल, नियुक्ति शेर्पा, मन्जु श्रेष्ठ लगायतका रोटरियनहरुको उपस्तिथि रहेको थियो।

रोटरी क्लब अफ कपनले समय समयमा यस्ता विभिन्न किसिमका कार्यक्रमहरु गर्ने गरेको कुरा क्लबका सचीव प्रल्हाद दाहालले बताए । अब आगामी दिनमा विद्यालयहरुमा विद्यार्थीहरुलाई स्टेसनरी वितरण गर्ने कुरा संस्थापक अध्यक्ष कृष्ण कुमार श्रेष्ठले बताए । क्लबले गरेका हरेक गतिविधिमा आफ्नो साथ रहने कुरा पूर्व अध्यक्ष मनोज कुमारा घिमिरेले बताए । क्लबका पूर्व अध्यक्षहरु राजु लामा, डा. तेज बहादुर रोक्का, निवर्तमान अध्यक्ष कृष्णादेवी मुनिकारको हरेक कुरामा पूर्ण साथ रहेको कुरा अध्यक्ष शुचिता काफ्लेले बताइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु