दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पूर्वाञ्चल विश्वविद्यालय कप मेन्स फुटसल भदौमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २५ गते, बिहीबार ५:१५

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय कप मेन्स फुटसल प्रतियोगिता काठमाडौंमा हुने भएको छ । पूर्वाञ्चल विश्व विद्यालयको आयोजना तथा विराटनगर सिटी फुटबल क्लबको व्यवस्थापनमा काठमाडौंको अर्किड कलेजमा फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको हो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ३० भन्दा बढी कलेजले प्रतियोगितामा सहभागिता जनाउने बताइएको छ । प्रतियोगिता सेप्टेम्बर ३ तारिख (भदौं १७) देखि सेम्पटेम्बर १२ (भदौं २६) सम्म आयोजना हुने छ ।
प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख पुरस्कार पाउने छ भने उप विजेता हुने टिमले ५० हजार प्राप्त गर्ने छ । यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीहरुले जनही ५ हजार प्राप्त गर्ने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु