दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आर्यन रोसाको ब्रान्ड एम्बासडर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २६ गते, शुक्रबार १६:२७

काठमाडौं, साउन २६ गते ।रोसा ट्राभल्स एन्ड टुर्स प्रालिले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्र्रिय प्रतियोगितामा पदक जित्न सफल कराते खेलाडी आर्यन रञ्जितलाई शुक्रबार ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।
रोसाका प्रबन्ध निर्देशक सागर विष्टले आर्यनलाई ब्रान्ड एम्बासडरको पत्र आर्यन अध्ययनरत क्यामेलिया स्कुलमा प्रिन्सिपल रुद्रमणि अधिकारीको उपस्थितिमा प्रदान गरे ।
रोसाले द्वारा यही शुक्रबारैदेखि लागू हुने गरी दुई वर्षसम्मका लागि विभिन्न अन्तराष्ट्र्रिय प्रतियोगिताहरूमा आर्यन रञ्जित सहभागिता जनाउन जाँदा लाग्ने सम्पूर्ण हवाई शुल्क प्रायोजन गर्नै सम्झौता पत्र साथै नगद पुरष्कार प्रदान गर्ने छ ।
प्रबन्ध निर्देशक विष्टले खेलाडीलाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा विधालयका प्रिन्सिपल रुद्रमणि अधिकारीले आर्यन रञ्जितलाई कराते खेलको पोशाक तथा खेल सामग्री हस्तान्तरण गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु