सबैले योग गर्ने बानी बसालौं– सदस्य–सचिव घिसिङसहकारी रोजगार मेला सुरु! रोजगारी खोज्ने युवालाई ठुलो अवसर - सहकारी मन्त्रीआज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैगोल्डेनगेट एसईई कप शनिबारदेखि हुनेविद्यालय खेलकुदसँग बक्सिङको साझेदारीआमा कुजाईन रेस्टुरेन्ट क्यानडाका निर्देशक ज्ञानेन्द्र बञ्जारा सम्मानितहेर्नुस् आज असार ७ गते शुक्रबारको राशिफलसगरमाथा आधार शिविरमा ‘विश्व शेफ सम्मेलन’ घोषणा,समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिनेपिकोलो रेस्टुरेन्ट एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक श्रेष्ठ सम्मानित

अफिसिएटिङ स्कुल सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० श्रावण २७ गते, शनिबार १९:२३

काठमाडौं, साउन २७ गते ।नेपाल टेनिस संघको आयोजनामा राष्ट्रिय अफिसिएटिङ स्कुल शनिबारदेखि सातदोबाटोमा सुरु भएको छ ।
कार्यक्रममा चियर अम्पायर र अफिसियल गरी २१ जना सहभागी छन् । प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको टेनिस संघले जनाएको छ ।
आईटीएफ सिल्भर ब्याच रेफ्री, आईटीएफ÷एटीपी÷डब्लुटीए सर्टिफाइड रिभ्यु अफिसियल र ब्रोन्ज ब्याच चियर अम्पायर अभिषेक मुखर्जीले सहभागीलाई व्यहवारिक र सैद्धान्तिक ज्ञान दिने छन् । अन्तर्राष्ट्रिय टेनिस महासंघको सहयोगमा सञ्चालित कार्यक्रम सोमबार सम्पन्न हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु