दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अमेरिकामा जुलाई महिनामा नयाँ घर बनाउनेको संख्या ३.९ प्रतिशतले वृद्धि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र २ गते, शनिबार १९:१५

अमेरिकामा जुलाई महिनामा नयाँ घर निर्माण गर्नेको संख्या ३.९ प्रतिशतले वृद्धि भएको छ ।

अमेरिकाको वाणिज्य विभागद्वारा जारी तथ्यांकका अनुसार जुलाईमा अमेरिकामा नयँ घर निर्माण गर्नेको संख्या ३.९ प्रतिशतले बढेको हो । अमेरिकी सरकारले १.४४ मिलियन घरहरु बन्ने अनुमान गरेकोमा १.४५ मिलियन घरहरु बनेका हुन् । तर यो गत वर्षको तुलनामा १३ प्रतिशतले कमी हो । भवन निर्माणका लागि अनुमति लिनेको संख्यामा पनि विगतको तुलनामा ०.१ प्रतिशतले बढेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु