बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

अस्ट्रेलियाको पूर्वी तटमा लोपोन्मुख साउथर्न राइट ह्वेल फेला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ३ गते, आईतवार १८:२७

अस्ट्रेलियाको पूर्वी तटमा दुर्लभ प्रजातीको साउथर्न राइट ह्वेलका माउ र बच्चा फेला परेका छन् ।

न्यु साउथ वेल्स (एनएसडब्ल्यु) वातावरण र सम्पदा समूहले आईतवार जानकारी दिएको विवरणअनुसार यो बच्चा जुलाई २५ मा जन्मिएको हो । एनएसडब्ल्यु राष्ट्रिय निकुञ्ज र वन्यजन्तु सेवा (एनपीडब्लुएस) ले जुलाई २७ देखि माउ र बच्चाको जोडीलाई ट्रयाक गर्दै आएको छ । साथै उनीहरुले ह्वेलको संरक्षण गर्न र उनीहरुलाई असर पुग्ने काम नगर्न आह्वानसमेत गरेको छ । साउथर्न राइट ह्वेल एक लोपोन्मुख प्रजाति हो । यस प्रजातिका यस वर्ष २ वटा मात्रै बच्चा फेला परेका छन् । दक्षिणपूर्वी अस्ट्रेलियामा यसको संख्या २७० भन्दा कम छ । एनपीडब्ल्युएसले सबै वाटरक्राफ्टहरु, जहाजहरुलाई उक्त ह्वेलहरु भन्दा कम्तिमा ३ सय मिटर टाढाबाट मात्रै यात्रा गर्न र ड्रोनहरुलाई सय मिटर भित्र सबै ठाउँमा निगरानी गर्न निर्देशन गरेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु