दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टर्कीमा सडक दुर्घटनामा परी १२ को मृत्यु, १९ जना घाईते

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ४ गते, सोमबार १७:३२

टर्कीको मध्य योजगाट प्रान्तमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

सोमवार स्थानीय डीएचए समाचार एजेन्सीले सोमवार सडकबाट बस खस्दा १२ जनाको मृत्यु र अन्य १९ जना घाईते भएको बताएको हो । सिवास प्रान्तबाट इस्ताम्बुल गइरहेको यात्रुवाहक बस योजगाटको सोर्गन जिल्लाबाट बाहिरिने क्रममा सडकबाट खसेको हो । बस के कारणले दुर्घटना भयो भन्नेबारे खुल्न सकेको छैन । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको बतउनु भयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु