दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पिपुल्स र सेब क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ६ गते, बुधबार ६:५७

काठमाडौं, भदौ ५ गते । पिपुल्स एकेडेमी र सेब दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बाफलस्थित आयोजक ग्रिनफिल्ड नेसनल स्कुलको कोर्टमा पिपुल्सले नेरिक एकेडेमीलाई १५–११ तथा सेबले ग्रिनफिल्ड ‘सी’ लाई १६–७ ले पराजित गरे ।
सिनियर ब्वाइजमा जेनिथले नेरिकलाई ५८–५२, ग्रिनल्यान्डले काठमाडौं भ्याली, रानवीवनलाई ५८–३१, जेबी इङलिस स्कुलले सेबलाई ४०–३५, हेम्सले पुष्पसदनलाई ५७–५४ र ब्राइट होराइजनले नेपालयलई ४७–२८ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
सिनियर गल्र्समा संस्कृतिले रिब्स ‘बी’ लाई २९–९, जेसिस इन्टरनेसनल स्कुलले न्यु जेनिथलाई १६–८ र काष्ठमण्डपले काठमाडौं भ्याली, छाउनीलाई ४०–१४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान बनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु