दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टर्कीद्वारा कुको प्रयासमा संलग्न रहेको आशंकामा २० जनामाथि पक्राउ पूर्जि जारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ६ गते, बुधबार १५:४९

टर्की सरकारले सन् २०१६ मा कुको प्रयास गर्ने समूहमा रहेको आरोपमा २० जनालाई पक्राउ जारी गरेको छ ।

मंगलवार पक्राउ पूर्जि जारी गरिएको त्यहाँको मुख्य अभियोजकको कार्यालयले जनाएको छ । उनीहरु गुलेन आन्दोलनसँग जोडिएको बताएको छ । टर्की सरकारले सन् २०१६ मा घुसपैठ र कुको प्रयासमा संलग्न रहेको बताएको छ । पक्राउ पूर्जि जारी भएका २० मध्ये ११ जना अझै सरकारी काममा कार्यरत रहेको बताइएको छ । उनीहरुबिरुद्ध सार्वजनिक क्षेत्रमा घुसपैठ गरेको आरोप छ । उनीहरुलाई पक्राउ गर्न प्रहरीले चार वटै प्रदेशमा एकै पटक अभियान सञ्चालन गरेको छ । अंकाराले अमेरिकामा रहेका फेथुल्लाह गुलेनलाई सन् २०१६ मा भएको कुको प्रयासको मुख्य योजनाकार रहेको आरोप लगाएको छ । जसमा कीम्तमा २५० जनाको मृत्यु भएको थियो । टर्की सरकारले बिद्रोहको प्रयासपछि उक्त सञ्जालसँग जोडिएको शंकामा कारबाही अभियान चलाएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु