प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

जुडो टोलीलाई श्रेष्ठको सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १४ गते, बिहीबार ०९:०५

काठमाडौं ।चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली जुडो टोलीलाई योग गर्न सहज होस् भनेर म्याट सहयोग स्वरुप प्रदान गरिएको छ । नेपाल जुडो संघका कोषाध्यक्ष विपिन श्रेष्ठले व्यक्तिगत रुपमा म्याट प्रशिक्षणमा थोरै भएपनि सहयोग होस् भन्ने उद्देश्यले सहयोग गरेका हुन् ।
आठ खेलाडी र तीन प्रशिक्षक गरी ११ सदस्यीय टोलीलाई कोषध्यक्ष श्रेष्ठले बुधबार दशरथ रंगशालामा आयोजित एक कार्यक्रमबीच म्याट हस्तान्तरण गरे ।
कोषाध्यक्ष श्रेष्ठले सबैले मिलेर गरेको सानो सहयोग पनि ठूलो हुने बताउदै सहयोगले खेलाडीलाई थोरै भएपनि उर्जा थप्ने विश्वास व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु