शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

लेबनानले भन्यौः सीमा समस्या समाधानका लागि इजरायलसँग वार्ता गर्न तयार छौँ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १५ गते, शुक्रबार १५:०४

इजरायलसँगको सीमा समस्या समाधानका लागि वार्ता गर्न लेबनान तयार भएको छ ।

बिहीवार लेबनानका विदेशमन्त्री अब्दुल्ला बौ हबीबले इजरायलसँगको सीमा समस्या समाधानका लागि वार्ता गर्न आफूहरु तयार रहेको बताउनुभएको हो । लेबनान र इजरायलबीच समुन्द्री सीमा सिमाङ्कन भइसकेसँगै भूमि सिमाङ्कनका लागि पनि वार्ता गर्न लागिएको हो । सीमा समस्यालाई वार्ताको माध्यमबाट नै समाधान गर्नुपर्ने बताउनु भयो । अहिले इजरायल र लेबनानबीच १३ वटा स्थानमा विवाद छ । २००६ मा एक महिना लामो युद्धपछि दुई देशबीच छलफलबाट समस्या समाधान हुँदै आइरहेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु