सबैले योग गर्ने बानी बसालौं– सदस्य–सचिव घिसिङसहकारी रोजगार मेला सुरु! रोजगारी खोज्ने युवालाई ठुलो अवसर - सहकारी मन्त्रीआज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैगोल्डेनगेट एसईई कप शनिबारदेखि हुनेविद्यालय खेलकुदसँग बक्सिङको साझेदारीआमा कुजाईन रेस्टुरेन्ट क्यानडाका निर्देशक ज्ञानेन्द्र बञ्जारा सम्मानितहेर्नुस् आज असार ७ गते शुक्रबारको राशिफलसगरमाथा आधार शिविरमा ‘विश्व शेफ सम्मेलन’ घोषणा,समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिनेपिकोलो रेस्टुरेन्ट एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक श्रेष्ठ सम्मानित

नेशनल प्याब्सन महानगरका उपाध्यक्ष विजय कुमार खरेलको अध्यक्षमा दावी”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १५ गते, शुक्रबार १७:४९

भदौ, १५, काठमाडौ – नेशनल प्याब्सनको महानगर अध्यक्षमा विजय कुमार खरेलले उम्मेद्बारी घोषण गरेका छन। भाद्र १६ गते दोस्रो महानगर अधिवेशन सम्पन्न हुँदैछ । वर्तमान कार्यसमितिमा रहेका धेरैले आफ्नो नेच्युरल प्रमोशन होस् भन्दै मैदानमा उत्रने भएका छन् ।

युनिभर्सल स्कुलका प्रिन्सिपल तथा नेशनल प्याब्सनमा लामो समयदेखि अनवरत रुपमा सक्रिय रहँदै आउनुभएका संगठनको विभिन्न जिम्मेवारीमा रहि प्रभावकारी भुमिका निर्वाह गर्दै आउनुभएका बौद्धिक ब्याक्तित्व खरेल भदौ १६ गते हुने अधिवेशनमा सर्वसम्मत रुपले अध्यक्षमा चयन हुने कुरामा प्रतिबद्ध हुनुहुन्छ।

उहाँ निजि लगानिबाट संचालित बिद्यालयका संचालक शिक्षक, शिक्षिका एबं सरोकारवाला सबैका हक र हितका लागि सदा दृढ भएर लाग्ने प्रतिबद्धता जाहेर गर्नुहुन्छ ।

महानगरको दोस्रो अधिवेशन काठमाडौं धुम्बाराही स्थित दियो ब्याङ्क्युटमा हुने भएकोले सबै सदस्यहरुलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु