डेल्टिन नेपालद्वारा कम्प्युटर ल्याब हस्तान्तरणशिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षा

नेशनल प्याब्सन महानगरका उपाध्यक्ष विजय कुमार खरेलको अध्यक्षमा दावी”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १५ गते, शुक्रबार १७:४९

भदौ, १५, काठमाडौ – नेशनल प्याब्सनको महानगर अध्यक्षमा विजय कुमार खरेलले उम्मेद्बारी घोषण गरेका छन। भाद्र १६ गते दोस्रो महानगर अधिवेशन सम्पन्न हुँदैछ । वर्तमान कार्यसमितिमा रहेका धेरैले आफ्नो नेच्युरल प्रमोशन होस् भन्दै मैदानमा उत्रने भएका छन् ।

युनिभर्सल स्कुलका प्रिन्सिपल तथा नेशनल प्याब्सनमा लामो समयदेखि अनवरत रुपमा सक्रिय रहँदै आउनुभएका संगठनको विभिन्न जिम्मेवारीमा रहि प्रभावकारी भुमिका निर्वाह गर्दै आउनुभएका बौद्धिक ब्याक्तित्व खरेल भदौ १६ गते हुने अधिवेशनमा सर्वसम्मत रुपले अध्यक्षमा चयन हुने कुरामा प्रतिबद्ध हुनुहुन्छ।

उहाँ निजि लगानिबाट संचालित बिद्यालयका संचालक शिक्षक, शिक्षिका एबं सरोकारवाला सबैका हक र हितका लागि सदा दृढ भएर लाग्ने प्रतिबद्धता जाहेर गर्नुहुन्छ ।

महानगरको दोस्रो अधिवेशन काठमाडौं धुम्बाराही स्थित दियो ब्याङ्क्युटमा हुने भएकोले सबै सदस्यहरुलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु