दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

‘तीज आयो सङ्गिनी’ बजारमा (भिडियोसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १६ गते, शनिबार ११:०३

काठमाडौं। हिन्दू नेपाली नारीहरूको महान चाड हरितालिका तीज नजिकिएसँगै पछिल्लो समय तीजका गीतहरू सार्वजनिक गर्ने प्रतिस्पर्धा नै चलेको छ। त्यसै क्रममा ‘तीज आयो संगिनी’ सार्वजनिक भएको छ।

पार्वती बुढाथोकीको शब्द र सङ्गीतमा रहेको गीतमा बिनिता मर्हजन लगायत हरिबंस पन्त, रस्बिता रिजाल, विशाल तमाङको नृत्य रहेको छ ।

यस्तै प्रकाश लामिछाने, प्रनिता खड्का, सुस्मिता पौडेल बाल कलाकारमा रेयान्श बुढाथोकी ,सेनाली गुरुङ र लुगिसा चुनारा रहेका छन्।

बेद बहादुर बुढाथोकि(रोसन) कोरियोग्राफर रहेको म्युजिक भिडियोको निर्देशन रेनुका रिजालले गरेकी छिन्। गीतको म्युजिक भिडियो हाईलाईट्स नेपालको युट्युब च्यानलमार्फत हेर्न सकिनेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु