डाइनिङ इटिक्विटीको ओरियन्टेसन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १६ गते, शनिबार २०:१२

काठमाडौं, भदौ १६ गते ।चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदलाई लक्षित गरी राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको १९ औं एसियाली तयारी समितिले शनिबार डाइनिङ इटिक्विटी ओरियन्टेसन कक्षा सञ्चालन गरेको छ ।
लगनखेलमा भएको ओरियन्टेसनमा एसियाली खेलकुदमा सहभागी हुने खेलाडी तथा प्रशिक्षकको सहभागिता रहेको थियो । ओरियन्टेसन कक्षालाई चार चरणमा सञ्चालन गरिएको थियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु