काठमाण्डौं । प्रगतिशिल शैक्षिक परामर्श व्यवसायी संघको प्रथम राष्ट्रिय अधिवेशन समपन्न भएको छ ।
शनिबार समपन्न कार्यक्रममा प्रगतिशिल शैक्षिक परामर्श व्यवसायी संघको केन्द्रिय अध्यक्षमा बासुदेब नेपाल र उपाध्यक्षमा सर्वसम्मत रुपमा दिपक खनाल निर्वाचित हुनुभएको छ ।उपाध्यक्ष खनाल LMEC GLOBAL का Founder CEO (एल.एम.ई.सि) ग्लोबलका संस्थापक सीईओ हुनुहुन्छ । लामो समयदेखी शैक्षिक परामर्श व्यवसायमा काम गरिरहनुभएको थियो ।