शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

ज्ञान निकेतन क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १८ गते, सोमबार १८:३४

काठमाडौं, भदौ १८ गते । ज्ञान निकेतन तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार क्वाटरफाइनल प्रवेश गरेको छ ।
ज्ञान निकेतनले सेन्ट पाउललाई ३९–१८ ले पराजित ग¥यो । ज्ञान निकेतनका महेन्द्र प्याकुरलेले १५ अंक जोडे ।
जुनियर ब्वाइजमा एआईएले नेरिकलाई २२–१८, ज्ञान निकेतनले सनसाइनलाई २५–१५, आयोजक केएमसीले इनोभेटिभलाई १६–१४ र पुष्प सदनले बाल दीक्षा सदनलाई २०–१२ ले हराए । एआईएका प्रणव शाहले १२, ज्ञान निकेतनका दिप्सन अधिकारीले १५, केएमसीका स्वप्निल पराजुलीले ८ र पुष्प सदनका राघव डंगोलले १० स्कोर गरे ।
सिनियर गल्र्समा रिलायन्सले केएमसीलाई ३०–२०, चेल्सी वल्र्ड स्कुलले बाल दीक्षा सदनलाई ३०–१५ र एसीसीएसले इनोभेटिभलाई २०–१७ ले पन्छाए । रिलायन्सकी एलिशा तामाङले १०, चेल्सीकी डेनिशा थापाले १५ र एनसीसीएसकी विभाले १२ अंक बटुले ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु