एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणाआज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल

मुल मेक्सिको जाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १९ गते, मंगलवार ०७:४८

सेप्टेम्बर २२ देखि २४ तारिखसम्म हुने अन्तर्राष्ट्रिय टेनिस महासंघको साधारण सभा तथा निर्वाचनमा नेपालको प्रतिनिधित्व गर्दै नेपाल टेनिस संघका महासचिव मनोहरदास मुल सेप्टेम्वर ६ तारिख मेक्सिकोको क्यानकुन प्रस्थान गर्दै छन् ।
नेपाल टेनिस संघले अन्तर्राष्ट्रिय टेनिस महासंघको ‘सी’ क्लास मेम्बरसीपबाट ‘बी’ क्लासको मेम्बरसिप प्राप्त गरेसंगै नेपालले सन २०२३ देखि पुरुष डेभिस कप तथा महिला बेली जिन किङ कप टेनिस प्रतियोगितामा सहभागिता जनाउन पाएको र अन्तर्राष्ट्रिय टेनिस महासंघको निर्वाचनमा मताधिकार पनि प्राप्त गरेको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । महासचिव मुललाई संघकी अध्यक्ष ज्योती राणाले एक कार्यक्रमबीच विदाइ गरिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु