बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

जेनिथ क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १९ गते, मंगलवार १८:५७

काठमाडौं, भदौ १९ गते ।जेनिथ तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा जेनिथले बाल दीक्षा सदनलाई ४७–२३ ले पराजित ग¥यो । जेनिथका सुशिल शाहीले २० अंक जोडे ।
जुनियर ब्वाइजमा सनसाइनले इनोभेटिभलाई २१–१२, एआईएले बाल दीक्षा सदनलाई २५–१४ र पुष्पसदनले नेरिक एकेडेमीलाई १८–१२ ले हराए । सनसाइनका विख महर्जनले १४, एआईएका प्रणव शाहले ११ र पुष्पसदनका मातृका बुढाथोकीले ८ स्कोर गरे ।
सिनियर गल्र्समा एनसीसीएसले रिलायन्सलाई २२–१७, इनोभेटिभले आयोजक केएमसीलाई २१–१८, चेल्सी वल्र्ड स्कुलले एलाइट ग्रान्डलाई २१–१६ र साइपाल एकेडेमीले बाल दीक्षा सदनलाई ११–८ ले पन्छाए । एनसीसीएसकी विभा महर्जनले १२, इनोभेटिभकी रिड्डी मगरले १८, चेल्सीकी श्रृष्टि शाहले ८ र साइपालकी आयुष्मा पल्छरिनले ७ अंक बटुले ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु