दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एसियाड बक्सिङ टोलीलाई इन्फिनिटीको ट्रयाकसुट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र २३ गते, शनिबार ६:३०

काठमाडौ ।चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने बक्सिङ टोलीलाई इन्फिनिटी एक्टिभ वेर्सले प्रोत्साहन स्वरुप ट्रयाकसुट प्रदान गरेको छ ।
हाङझाव एसियाडमा सहभागी हुने १३ खेलाडी, ४ प्रशिक्षक र मुख्य प्रशिक्षक गरी १८ जनालाई ट्रयाकसुट प्रदान गरिएको हो । टोलीलाई इन्फिनिटीका प्रवीण गुरुङ र सौरभ गुरुङले एक कार्यक्रमबीच ट्रयाकसुट प्रदान गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु