दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नारायण थापा ‘कल्पित’ का दुई कृति बिमोचन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र २४ गते, आईतवार ११:३९

काठमाडौं ।नारायण थापा ‘कल्पित’ का दुई कृति बिमोचन लेखक तथा साहित्यकार नारायण थापा कल्पितद्धारा लिखित दुई कृतिहरु शनिबार बिमोचन भएका छन् । शनिबार राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरि कृतिहरु सार्वजनिक गरिएको हो । शनिबार थापाका दुई कृति ‘चाँदनी’ उपन्यास तथा कथा संग्रह ‘उल्टो म’ को बिमोचना गरिएको हो । विमोचन कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले नेपालको साहित्य क्षेत्रमा थापाका कृतिहरुले थप इट्टा थप्ने काम गरेको बताए । उक्त कमर्यक्रममा थापाद्धारा रचित दुई गितहरु समेत सार्वजनिक गरिएको थियो । ‘कौसिमा हेरेर’ र ‘मूल्य त पाहिन्छ’ बोलका दुई गितहरु सार्वजनिक गरिएको हो । ग्रिन भ्यालि समाजका अध्यक्ष राम बहादुर कार्कीको अध्यक्षयतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यिक तथा बरिष्ठ व्यक्तिहरुको उपस्थिती थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु